भारी वर्षा भइरहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको आग्रह « प्रशासन

भारी वर्षा भइरहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको आग्रह


प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ०९:४३

काठमाडौँ । सरकारले देशमा निरन्तर परिरहेको वर्षाका कारण नदीहरूमा जल सतह बढ्दै गएकाले सत्रक रहन अनुरोध गरेको छ ।

सरकारले प्रदेश नं. १, २ तथा ३ का चुरे तथा पहाड क्षेत्रबाट बहने नदीहरूमा जल सतह बढ्न थालेकाले नदी क्षेत्र आसपासका मानिसहरूलाई सतर्क रहन भनेको हो।

सरकारले नेपाल बाढी सूचनाबाट ट्वीट गर्दै यस्तो बताएको हो।

Tags:

प्रतिक्रिया दिनुहोस