सरकारको वार्षिक समीक्षा : सचिवहरूले प्रधानमन्त्रीलाई सुनाए उपलब्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारको वार्षिक समीक्षा : सचिवहरूले प्रधानमन्त्रीलाई सुनाए उपलब्धि


प्रशासन विशेष ब्युरो

२६ असार २०७६, बिहिबार


सह सचिव

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको नीति तथा बजेट कार्यान्वयनको समीक्षा सुरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहिबार दिउँसो शुरु भएको समीक्षामा मन्त्रालयहरुले वर्षभरिका उपलब्धि प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस