२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी जवान खुल्ला प्रतियोगितामा ५ हजार ६ सय ९८ जना उत्तीर्ण

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम नतिजा सोमबार प्रकाशित गरिएको छ ।

नतिजा अनुसार कुल ५ हजार ६ सय ९८ जना उत्तीर्ण भएका छन् । तीमध्ये खुल्लातर्फ ३ हजार ७ सय ५४, महिलातर्फ ५ सय ५ जना, आदिवासी जनजातितर्फ ५ सय ४० जना, मधेसीतर्फ ४ सय ९८ जना, दलिततर्फ २ सय ७५ जना, पिछडिएको क्षेत्रतर्फ १ सय २१ जना र अमररअशक्त प्रहरी परिवारतर्फ ५ जना रहेका छन् ।

कुल उत्तीर्णमध्ये जम्मा ८ सय महिला र ४ हजार ८ सय ९८ पुरुष रहेका छन् । प्रतियोगितामा जम्मा ४१ हजार ८ सय ७१ जनाले दरखास्त दिएका थिए ।

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजात सहित २०७६ साउन १ गते बुधबार सम्बन्धित परीक्षा केन्द्रमा सम्पर्क राख्न सूचित गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।

साथै प्रहरी जवान पदको अन्तिम नतिजा तथा विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईट समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस