चट्याङ लागेर ६० भेडाबाख्रा मरे « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चट्याङ लागेर ६० भेडाबाख्रा मरे


२० असार २०७६, शुक्रबार


रारा । मुगुमकार्मारोङ गाउँपालिका–९ चिमात गाउँको विसेदह लेखमा बिहीबार चट्याङ लागेर ६० भेडाबाख्रा मरेका छन् ।

चट्याङ लागेर करीब ७० भेडाबाख्रा घाइते भएको भेडाबाख्रा चराउन गएका अङ्कलबहादुर बुढाले जानकारी दिए । चट्याङ लागेर चिमात गाउँका अजय बुढा, कृष्ण बुढा, जय सावद र कालिबहादुर विकका भेडाबाख्रा मरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस