२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा चिया अनुसन्धान केन्द्र निर्माण गरिने

अ+ अ-

फिक्कल । चियाको राजधानीका रूपमा चिनिएको इलाममा चिया अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ । सूर्योदय नगरपालिकाले करीब रु २६ करोडको लागतमा कन्याममा सो केन्द्र स्थापना गर्नका लागि रु ५ करोड उपलब्ध गराउनाका साथै काम पनि शुरु गरिसकेको छ ।

प्रदेश नं १ सरकारले आफ्नो बजेट वक्तव्यमै चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिने जनाएको थियो । चियाको अनुसन्धानमा प्रदेश सरकारले पनि यसै नगरपालिकासँग सहकार्य गर्ने बताइएको छ ।

उक्त नगरपालिका जिल्लाको सबैभन्दा बढी चिया उत्पादन हुने नगरपालिका हो । यहाँ चिया अनुसन्धान भवन निमार्णका लागि नक्सा निर्माण गरिसकिएको नगरप्रमुख रणबहादुर राईले बताए । उनले चियाबारे बुझ्न आउने, अवलोकनकर्ता, खोजकर्ता र चियाका पारखीलाई यसले अझ मद्दत गर्ने बताए ।

गत वर्षको नगरसभाले टि टेस्टिङ र अनुसन्धान केन्द्र बनाउने नीतिबमोजिम काम शुरु गरेकामा सो कार्यक्रमलाई सफल बनाउन यो कार्यक्रम अघि बढाइएको हो । उक्त नगरपालिकाभित्र निजी क्षेत्रबाट सञ्चालित जम्मा ५२ चिया प्रशोधन केन्द्र छन् ।