२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चागेस्थान माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण

अ+ अ-

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले चागेस्थान माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

नगरपालिकाको शिक्षालाई प्रविधि मैत्री बनाउने उद्देश्यले बिहीबार व्यक्तिगत रुपमा रु ५ लाख बराबरको १० थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नगरप्रमुख शेर्पाले प्रविधि मैत्री शिक्षा हुन आवश्यक रहेकाले अन्य विद्यालयलाई समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयमा कम्प्युटर प्राप्त गरेसँगै शिक्षण कार्य सहज हुने प्रधानाध्यापक रोहितकुमार कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस