२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समसामयिक वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१. पाकिस्तानमा हिन्दु समुदायको पहिलो महिला न्यायधिश को हुन् ?

उत्तरः सुमन पवन बोडानी

. अमेरिकी नागरिक नाथन एड्रियन के सँग सम्वन्धीत हुन् ?

उत्तरः पौडिवाज

३. विश्वकै सर्वश्रेष्ठ टेनिस खेलाडी नोवाक जोकोवीच कुन देशको नागरिक हुन् ?

उत्तरः स्वीडेन

४. मोहम्मद विन सलमान कु देशको युवारज (क्राउन प्रिन्स) हुन् ?

उत्तरः साउदी अरव

५. 5G टेक्नोलोजीको प्रयोग रेल स्टेशनमा सवैभन्दा पहिले कुन देशले प्रयोग गरेको हो ?

उत्तरः. चिन

६. अफ्रिकी संघको अध्यक्षमा कुन देशको राष्ट्रपतिलाई चुनेको छ ?

उत्तरः इजिप्ट

७. बाराक – ८ मिसाइल कुन देशको मिसाइलको नाम हो ?

उत्तरः भारत र इजरायल

८. भारतले राष्ट्रिय बालिका दिवस कहिले मनाउँदछ ?

उत्तरः २४ जनवरी

९. International Observatory of Human Rights (IOHR) को पहिलो मानव अधिकार समर्पित टिभि च्यानल कुन ठाउँमा सुरु भएको छ ?

उत्तरः लण्डन

१०. सन् २०१९ को लागि G-77 को अध्यक्ष कुन देशलाई चुनिएको छ ?

उत्तरः फिलिपिन्स

११. विश्वको सवैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल कुन हो ?

उत्तरः दुवई

१२. पहांग राज्य कुन देशमा रहेको छ ?

उत्तरः मलेशिया

१३. इल्हाम तोहोतो को हुन् ?

उत्तरः चिनको डइगर मुस्लिम समुदाय संग सम्वद्ध नेता

  • अलग राज्य विवाद को आरोपमा चिनको जेलमा वन्द भएका
  • अमेरिकी सांसदहरुद्वारा नोबेल शान्ति पुरस्कार 2019 को लागि मनोनित

१४. पोप फ्रान्सिस अरब प्रायद्विपमा भ्रमण गर्ने पहिलो पोप हुन्, उनी कुन अरब देशमा २०१९ फेव्रुअरीमा भ्रमण गरेका थिए ?

उत्तरः UAE

१५. रया हल हसन निम्न मध्ये कुन अरव देशकी पहिलो गृह मन्त्री हुन् ?

उत्तरः लेवनान

१६.कुन युरोपेली मुलुकले चार वा चार भन्दा वढी बच्चा जन्माउने आमालाई सबै प्रकारको करहरु मिनाहा गर्ने घोषणा गर्‍यो ?

उत्तरः हंगेरी

१७. Yellw Vest Movement कुन देशमा निरन्तर जारी रहेको छ ?

उत्तरः फ्रान्स

१८. हायावुसा-२ कुन देशको अन्तरिक्षयान हो ?

उत्तरः जापान

१९. Clean Feed भन्नाले केलाइ वुझाउँछ ?

उत्तरः विज्ञापन रहित प्रशारण हुने टेलिभिजन च्यानल

२०.नौवस्ता औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुँदैछ ?

उत्तरः बाँके

२१. नेपालको तर्फबाट नगरप्रमुखको विश्व संसद सदस्यमा निर्वाचित हुन सफल नगरप्रमुख को हुन् ?

उत्तरः बैकुण्ठ न्यौपाने

र यो पनि,

सामान्य ज्ञान सम्वन्धी प्रश्न उत्तरहरु

लोक सेवा तयारी : सामान्य ज्ञान सम्बन्धी प्रश्न उत्तरहरु

प्रतिक्रिया दिनुहोस