२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिकले लगायो सवारी साधनमा स्टिकर

अ+ अ-

विदुर, । ‘सीमित गतिमा सवारी चलाऔँ दुर्घटनाबाट बचौँ र बचाऔँ’ भन्ने मूल नाराका साथ आज जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा सूचनामूलक नारा लेखिएको स्टिकर टासेको छ ।

जिल्लामा चल्ने नगरका चारपाङ्ग्रे र दुईपाङ्ग्रे करीब ९० सवारी साधनमा स्टिकर लगाइएको सो कार्यालयले जनाएको हो ।

सवारी साधनबाट हुने दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने र ट्राफिक नियमको पालना कसरी गर्ने भन्नेजस्ता विषयमा सवारी चालक, धनीलाई जानकारी गराइएकोे जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए ।

जिल्लामा हुने साना ठूला दुर्घटना न्यूनीकरण र रोकथाम गर्न ट्राफिक कार्यालयले विभिन्न ठाउँका दुर्घटनाग्रस्त क्षेत्रमा सूचनामूलक होडिङ बोर्ड पनि राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस