३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज कति छ डलरको मूल्य ?

अ+ अ-

नेपाल राष्ट्र बैंकले (जेठ २४) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ५३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ १३ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ५९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस