यसमा दिइएको कोडको आधारमा अर्को शब्दको कोड कसरी बनेको छ, सो पत्ता लगाई सोही नियम अनुसार सोधिएको शब्दको कोड पत्ता लगाउनुपर्छ । जस्तो:
Type 1:
अंग्रेजी, नेपाली अल्फाबेटको सुल्टो, उल्टो क्रममा Code गरिएको । यसको लागि सुल्टो क्रम पत्ता लगाउन समय लाग्दैन, उल्टो कोड पत्ता लगाउन निम्न सूत्र प्रयोग गर्ने ।
English Alphabet को हकमा, 27– सुल्टो क्रम र
Nepali Alphabet को हकमा, 37 – सुल्टो क्रम .
जस्तै : y को उल्टो क्रम = 27 – 25 = 2
घ को उल्टो क्रम = 37 – 4 = 33
उदाहरण :
CAT लाई 3120 ले Code गरिन्छ भने DOG लाई के ले Code गर्ने गरिन्छ । (Ans: = 4157)
Type 2
उपरोक्त अनुसारको सुल्टो वा उल्टो क्रमको क्रम संख्या शुरुबाट शुरु नगरी बीचबाट शुरु गर्ने वा 1, 26 etc. बाट शुरु नगरी निश्चित संख्याबाट शुरु गर्ने । जस्तो
- CAT लाई 5322 ले Code गरिन्छ भने DOG लाई के ले Code गरिन्छ । (Ans: 6179)
- NAME को Code 13261422 हुँदा TEAM को code के हुन्छ ? [Ans: 7222614]
Type 3
Coding को कुनै नियम पालना नभएको तर Code गर्नुपर्ने शब्दमा रहेका अक्षरहरुको Code थाहा हुने वा अनुमान गर्न सकिने जस्तो :
(i) Book को Code 2114, Slow को Code 9315 भए Blow को code कोड कति होला [Ans: 2315]
Type 4
सुल्टो वा उल्टो क्रमबाट अक्षरहरुको Place Value को योग वा अन्य कुनै क्रिया गरेको । जस्तै :
i) BAT = 23 छ भने MAN = ? (Ans: 28, किनकि 2 + 1 + 20 = 23 भए जस्तै : 13 + 1 + 14 = 28)
ii) यदि E = 5, PEN = 35 हो भने PAGE = ? (Ans:29)
Type 5
अंकहरुको क्रिया (Operation of digits) गरिको जस्तै :
i) 43⊕21=20, 37⊕43=34 भए 45⊕73=? [Ans: 38किनकी अंकहरुको योग निकालेर 2 ले गुणा गरेको छ अर्थात् (4+5+7+3)× 2=82
Model Practice Question
1. यदि E = 5, PEN = 35 हो भने PAGE = ?
A) 27 B) 29 C) 28 D) 36
2. यदि EAT शब्दलाई 318 ले कोड गरिन्छ, CHAIR शब्दलाई 24156 ले कोड गरिन्छ भने TEACHER लाई के ले कोड गरिन्छ ?
A) 8312346 B) 8321436 C) 8312436 D) 8313426
3. यदि PAINT लाई 74128 र EXCEL लाई 93596 लाई कोड गरिन्छ भने ACCEPT लाई के ले कोड गरिन्छ ?
a) 455978 b) 789543 c) 879554 d) 545758
4. यदि MUSK लाई 13-21-19-11 ले संकेत गरिन्छ भने NOSE लाई के ले संकेत गरिन्छ ?
A) 26-5-18-15 B) 26-5-15-18 C) 26-18-5-15 D) 14-15-19-5
5. यदि 2 = 6, 3 = 12, 4 = 20 हुन्छा भने 5 = ?
A) 25 B) 26 C) 30 D) 31
6. यदि WIN को कोड VHM हो भने MADEL को कोड के हुन्छ ?
A) LZCDK B) NNBEFM C) KCEDK D) LZCFM
7. EARTH शब्दलाई 31462 र NEARLY शब्दलाई 831457 कोड गरिएको छ भने HEALTHY को के हुन्छ ?
A) 2315627 B) 3126757 C) 7231563 D) 2531627
8. यदि कुनै भाषामा DECEMBER लाई ERMBCEDE को रुपमा लेखिन्छ भने ERMBVENO को रुपमा के कोड लेखिन्छ ? नासु 2069
A) NOVEMBER B) ONEVBMRE C) ERMBCEDE D) DECEMBER
9. AMBER शब्दलाई 13257 ले र ROCKEY शब्दलाई 760859 ले कोड गरिन्छ भने KEYBOAR को कोड के हुन्छ ?
A) 8592617 B) 8472619 C) 8432671 D) 8592717
10. कुनै एक निश्चित कोड भाषामा MEDIUM लाई NDEHVL लेखिन्छ त्यो कोड भाषामा MIDDLE लाई कसरि लेखिन्छ ?
A) NHEEMD B) NHECMD C) NHCEMD D) NHEEKD
11. यदि 43⊕21=20 र 69⊕35=46 हुन्छ भने 92⊕31=?
A) 30 B) 36 C) 54 D) 64
12. MACHINE को कोड 19 – 7 – 9 – 14 – 15 – 20 – 11 हुन्छ भने DANGER को कोड के हुन्छ ?
a) 24-11-13-20-7-10 b) 10-7-20-13-11-24
c) 4-1-14-7-5-18 d )NONE OF THESE
13. RED लाई 6720 ले कोड गरिन्छ भने GREEN लाई कसरि कोड गरिन्छ ?
a) 9207716 b)7185514 c)1455187 d)1677209
14. यदि DOLL = 6199, COCK = 5153, CROW = 5812 / FOOD = 4116 हुन्छ भने RICE =?
A) 8057 B) 8047 C) 8053 D)
15. यदि संकेतको भाषा CAT लाई SATC ले लेखिन्छ तथा DEAR लाई SEARD लेखिन्छ भने , SING लाई उक्त संकेतको भाषामा के लेखिएला ?
A) SINGS B) BGINS C) GNISS D) SGNIS
16. यदी LEG को मान 1/3 HAND को मान 1/4 FINGER को मान कति हुन्छ ?
A) 1/3 B) 1/6 C) 2/3 D) 4/6
17. यदि कुनै कोड भाषामा COUNSEL को कोड BITIRAK भए त्यस कोड भासमा GUIDANCE लाई कसरी लेखिन्छ ?
A) FPHZZKAB B) COHYZKBB C) FOHYZJBB D) COHZYBKK
18. यदि ASK को कोड ZRJ हो भने ANSWER को कोड के हुन्छ ?
A) ZMRVDQ B) ZORVDQ C) ZMRXFQ D) REWSNA
19. यदि कुनै भाषामा TABLET को कोड UACMET हुन्छ भने CAPSULE को कोड के हुन्छ ?
A) BAORUKE B) DAQTUME C) BAQRUKE D) DAOTUME,
20. यदि CONCEPT लाई unmulqr र FRIEND लाई ysglmt कोडमा लेखिन्छ भने PREDICT को कोड के हुन्छ ?
A) qsltgur B) qgmnltr C) usygmnl D) slmgtar