हेटौंडाको शिवम सिमेन्ट उद्योग नजिकै बम फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेटौंडाको शिवम सिमेन्ट उद्योग नजिकै बम फेला


१४ जेष्ठ २०७६, मंगलबार


हेटौंडा । हेटौंडा–१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ ।

सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो ।

बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस