सुनको भाउ घट्यो, आज कतिमा कारोबार हुँदैछ? « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सुनको भाउ घट्यो, आज कतिमा कारोबार हुँदैछ?


८ जेष्ठ २०७६, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस