असार ४ गते, २०७६

सुनको भाउ घट्यो, आज कतिमा कारोबार हुँदैछ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जेष्ठ ८ गते, २०७६ - १५ः०४ प्रकाशित
Tags
सुन

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg