विकास ऋणपत्र बित्री गर्दै राष्ट्र बैंक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विकास ऋणपत्र बित्री गर्दै राष्ट्र बैंक


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘ऋणपत्र २०८६ ग’ बित्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपक्र बित्री गर्न लागेको हो ।

सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ । घटीमा रु ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस