फिलिपिन्समा कार दुर्घटना, आठ जनाको मृत्यु « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

फिलिपिन्समा कार दुर्घटना, आठ जनाको मृत्यु


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


मनिला । मध्य फिलिपिन्सको लेटे प्रान्तमा शुक्रबार बिहान यात्रुबाहक भ्यान र सानो ट्रक जुध्दा आठ जनाको मृत्यु हुनुका साथै अरु १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यत्ति एकै परिवारका रहेको बताएको छ ।

दुर्घटनाग्रस्त भ्यान ताक्लोबान शहरतर्फ गइरहेको थियो भने ट्रक बाबाटगोनतर्फ गइरहेको थियो । प्रत्यक्षदर्शीका अनुसार दुबै सवारीसाधन तीव्र गतिमा रहेका थिए ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस