धादिङलाई केन्द्र बनाएर ५ रेक्टरको भूकम्प « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धादिङलाई केन्द्र बनाएर ५ रेक्टरको भूकम्प


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस