घट्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घट्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ जेठ ३० लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस