अख्तियारको सञ्चार विज्ञमा अधिकारी नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारको सञ्चार विज्ञमा अधिकारी नियुक्त


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नोको सञ्चार विज्ञमा लेखक तथा स्वतन्त्र पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ ।

जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्देश्का साथ अधिकारीलाई सञ्चार विज्ञमा नियुक्त गरेको आयोगले जनाएको छ ।

अधिकारी दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । पछिल्लो समय उनी बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस