२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषकसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

अ+ अ-

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषकका वास्तविक कुरा समावेश गर्न कृषकसँग छलफल गर्ने भएको छ । भूगोल सुहाउँदो खेती विस्तार गरी कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन प्रदेश सरकारले अभियान थालेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीसहितको टोली जिल्ला दौडाहामा छ । मन्त्रालयका सचिव, कृषि ज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्रका विज्ञसहितको टोलीले जिल्लाका ११ तहका स्थानीय सरकार, किसान र सम्बन्धित निकायसँग छलफल गरेको छ । किसानको रोहवरमा प्रदेश सरकारले निर्माण गरिएको नीति तथा कार्यक्रमको बारेमा छलफल गर्दै, आगामी वर्ष प्रदेश सरकारले कृषिमा थप प्रभावकारी काम गर्ने र किसानसम्म सरकारको योजना पुर्‍याउन छलफल थालेको मन्त्री केसीले बताइन् ।

सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश घोषणा गरिसकेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि प्राङ्गारिक मल र जैविक विषादी उत्पादन गर्न प्राङ्गारिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, उत्पादन भएका वस्तुको बजारीकरणलाई प्राथमिकता दिन, विषादीको आयात विस्तारै बन्द गर्ने, रैथाने बालीको उत्पादन, पशुपालनलाई महत्व दिने जस्ता महत्वपूर्ण रणनीति प्रदेश सरकारले ल्याएको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले बताए ।

प्रदेशसभा सदस्य अमरबहादुर थापा, मीनासिंह रखाल, सुशिल थापा, जिल्लाका ११ तहका प्रमुख/उपप्रमुख, कृषि केन्द्रका प्रमुख, वडाध्यक्षलगायत नागरिक समाज र कृषकको उपस्थितिमा आगामी याजनाबारे छलफल गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस