२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशलाई सबल र समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री राई

अ+ अ-

प्रदेश नं १ का मुख्यन्त्री शेरधन राईले विकास र समृद्धिका मुद्दा केन्द्रीत भएर प्रदेश नम्बर १ लाई सबल र समृद्ध बनाउनु पर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको आज यहाँ उद्घाटन गर्दै उनले मुख्यमन्त्री राईले सानातिना विषयमा अल्मलिए प्रदेश समृद्ध नबन्ने भन्दै समग्र प्रदेशको विकासमा सकारात्मक भएर समृद्ध प्रदेश निर्माणमा सबै केन्द्रित हुनुपर्ने बताएका थिए ।

उनले सबै जिल्ला समृद्ध भए मात्र समग्र प्रदेश समृद्ध हुने भएकाले संघीयताको मर्म र भावनाअनुरुप सबै जिल्लालाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार गम्भीरताका साथ लागेको उल्लेख गरे ।

प्रादेशिक राजधानी धनकुटा नभएको विरोधमा धनकुटामा जारी रहेको आन्दोलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले धनकुटालाई मुख्य प्राथमीकतामा राखेर प्रदेश सरकारले काम गरी रहेको बताउँदै धनकुटालाई अन्यायमा पर्न नदिनेमा विश्वस्तसमेत बनाएका थिए ।

प्रदेश सरकारले धनकुटामा स्थापना कार्यालय जनताको आँखामा छारो हाल्ने मात्र नभई पहाडी जिल्लाको प्रमुख शेवा प्रवाह गर्ने केन्द्र भएकाले बजारमा चलेका होहल्लामा नलाग्न सबैलाई आग्रहसमेत गरेका थिए ।

केही दिनभित्रमा नै प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक धनकुटामा बसी धनकुटालगायत पहाडी जिल्लाको हितमा थप निर्णय गरिनेसमेत मुख्यमन्त्री राईले कार्यक्रमका अवसरमा बताएका थिए ।

सो अवसरमा संघीय सांसद राजेन्द्र राई, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति प्रमुख टङ्क चुवानलगायतले धनकुटामा प्रदेश १ को राजधानी नबनाएकाले धनकुटाको गुनासो ।

प्रतिक्रिया दिनुहोस