२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध रुपमा लुकाईछिपाई लैजान लागेको विभिन्न मुद्रा सहित एक चिनिया नागरिक पक्राउ

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर इए ४२५६७४८ वाहक चिनिया नागरिक ४९ वर्षीया वाङ चुनयानलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुलुकका मुद्रा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट नेपाली रुपैयाँ १ लाख, अमेरिकी डलर १३ हजार २०, भारतीय रुपैयाँ ८ हजार ३ सय र चाइनिज युयान १ हजार बरामद भएको छ ।

एयर चाइनाको उडानद्वारा चीनको चेङ्गडुतर्फ जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त मुद्रा सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई बरामद मुद्रा सहित आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस