७ हजार घुससहित फरेस्टर पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

७ हजार घुससहित फरेस्टर पक्राउ


प्रशासन संवाददाता

२६ बैशाख २०७६, बिहिबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कटान आदेशको काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिसीलाई आयोगको सुर्खेतस्थित कार्यालयबाट गएको टोलीले मुसिकोट नगरपालिका १ कालिका मन्दिर नजिकको विमला खाजाघरबाट घुस रकमसहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस