फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते


प्रशासन संवाददाता

२५ बैशाख २०७६, बुधबार


भुवनेश्वर । भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् ।

पुरीमा एकसय ६० र भुवनेश्वरमा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ ।

यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ ।रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस