सामान्य प्रशासन मन्त्रालय प्रवक्त्ता विहिन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन मन्त्रालय प्रवक्त्ता विहिन


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७६, बुधबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हप्तौँदेखि प्रवक्त्ता विहिन बनेको छ ।

मन्त्रालयका वरिष्ठ सहसचिव सुरेश कुमार अधिकारी सचिवमा बढुवा भई प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन भएसँगै रिक्त रहेको प्रवक्त्ताको जिम्मेवारी अझैसम्म पनि कसैलाई दिएको छैन ।

कर्मचारी समायोजनदेखि नियमित व्यवस्थापनका हिसावले पनि चुस्त दुरुस्त राख्नु पर्ने मन्त्रालयमा हस्तौँसम्म पनि प्रवक्त्ता नतोकिँदा सूचना सम्प्रेषणमा कठिनाई भएको छ ।

प्रतिक्रिया दिनुहोस