सप्तरीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु


२५ बैशाख २०७६, बुधबार


बालक

राजविराज । सप्तरीमा सर्पको टोकाइबाट ९ महिने बालिकाको मृत्यु भएको छ।

तिलाठी कोईलाडी गाउपालिका-५ बनरझुलाका रन्जित कुमार रायकी छोरी प्रियाको सर्प दंशबाट मृत्यु भएको हो।

ठुलो बुबा दिनेश कुमार रायको आँगनमा खेलिरहेकी बालिकाले दुलो भित्र हात हालेपछि विषालु सर्पले डसेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस