२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुम्बई आइपीएल क्रिकेट प्रतियोगिताको फाइनमा प्रवेश

अ+ अ-

काठमाडौं । आइपीएल क्रिकेट प्रतियोगितामा मुम्बई इन्डिनसले फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले चेन्नाइ सुपरकिंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जितको लागि मुम्बईले १८.३ ओभरमा चार विकेटको क्षतिमा १३२ रनको लक्ष पार गरेको छ ।

सूर्य कुमार यादवले ५४ बलमा १० चौका प्रहार गर्दै ७१ रन बनाए । त्यस्तै इशन किसानले २८ रनको योगदान दिए ।

मुम्बईले पहिलो बलमा कप्तान रोहित शर्मालाई गुमाएको थियो । त्यस्तै २१ रन हुँदा दोस्रो विकेटको रुपमा डी ककलाई गुमाएको थियो । तर सूर्य कुमार र किसानले ८० रनको साझेदारी गर्दै खेले ।

चेन्नाइका तर्फबाट इमरान ताहिरले बलिङ गरेको थिए तर जित दिलाएन सकेनन् ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।

पाँचौ नम्बरमा आएका अम्बती रायडु र छैटौं स्थानमा आएका कप्तान महेन्द्रसिंह ध्वनीले इनिङ सम्हालेका थिए ।

अम्बाती रायडुले ४२ रन बनाए भने कप्तान ध्वनीले ३७ रन बनाए । दुई ब्याट्सम्यानले ६६ रनको साझेदारी गरे ।
बलिङतर्फ राहुल चाहरले दुई विकेट लिएका थिए ।

मुम्बई फाइनलमा पुग्दा चेन्नाइ दोस्रो क्वाालिफायरका प्रवेश गरेको छ ।

चेन्नाइले फाइनल प्रवेशका लागि इलिमिनेटर राउण्डको विजेतासँग प्रतिस्प्रधा गर्नेछ । इलिमिनेटर राउडमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्प्रधा हुने छ ।

प्रतिक्रिया दिनुहोस