जिसस कर्मचारीको समायोजन सूची सार्वजनिक, प्रदेश र जिल्लासहित हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

जिसस कर्मचारीको समायोजन सूची सार्वजनिक, प्रदेश र जिल्लासहित हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

२३ बैशाख २०७६, सोमबार


समायोजन

काठमाडौँ । साबिक जिल्ला विकास समितिका स्थायी कर्मचारीहरूको समायोजन सूची सार्वजनिक भएको छ ।

सङ्घीय संरचनाअनुसार कर्मचारी समायोजन गर्दा यस यसअघि सबै कर्मचारीको सूची सामान्य प्रशासन मन्त्रालयले वेबसाइटमा राखेपनि जिससका कर्मचारीको हकमा भने अझै वेबसाइटमा राखिएको छैन तर केही दिन अघि सम्बन्धित जिससहरुमा समायोजनको पत्र भने पठाइसकिएको छ ।

मन्त्रालयले सात वटै प्रदेशमा समायोजन गरेका साबिक जिविसका कर्मचारीहरूको प्रदेश र जिल्लाअनुसारको सूची प्रशासन डटकमले प्राप्त गरेको छ ।

हेर्नुहोस् सूची

प्रदेश नं १ अन्तरर्गतका जिल्लाहरु

भोजपुर

धनकुटा

इलाम

झापा

खोटाङ

मोरङ

ओखलढुंङ्गा

पाँचथर

संखुवासभा

सोलुखुम्बु

सुनसरी

ताप्लेजुङ

तेर्‍हथुम

उदयपुर

प्रदेश नं २ अन्तरर्गतका जिल्लाहरु

बारा

धनुषा

महोत्तरी

पर्सा

रौतहट

सप्तरी

सर्लाही

सिराह

प्रदेश नं ३ अन्तरर्गतका जिल्लाहरु

भक्तपुर

चितवन

धादिङ

दोलखा

काभ्रे

काठमाडौं

ललितपुर

मकवानपुर

नुवाकोट

रामेछाप

रसुवा

सिन्धुली

सिन्धुपाल्चोक

प्रदेश नं ४ अन्तरर्गतका जिल्लाहरु

बागलुङ

गोर्खा

कास्की

लमजुङ

म्याग्दी

मनाङ

मुस्ताङ

पर्वत

स्याङ्जा

तनहु

प्रदेश नं ५ अन्तरर्गतका जिल्लाहरु

अर्घखाँची

बाँके

बर्दिया

दाङ

गुल्मी

कपिल्वस्तु

पाल्पा

प्युठान

रोल्पा

रुकुम पुर्व

रुपन्देही

प्रदेश नं ६ अन्तरर्गतका जिल्लाहरु

दैलेख

डोल्पा

हुम्ला

जाजरकोट

जुम्ला

मुँगु

रुकुम

सल्यान

सुर्खेत


कालिकोट

प्रदेश नं ७ अन्तरर्गतका जिल्लाहरु

अछाम

बैतडी

बझाङ

बाजुरा

डडेल्धुरा

दार्चुला

डोटी

कैलाली

कञ्चनपुर

प्रतिक्रिया दिनुहोस