जेष्ठ १३ गते, २०७६

तुइनमा जोखिम मोलेरै आवतजावत गर्दै

दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन् । झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन् । तस्वीर:रासस

बैशाख २२ गते, २०७६ - १८ः०८ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg