तुइनमा जोखिम मोलेरै आवतजावत गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तुइनमा जोखिम मोलेरै आवतजावत गर्दै


२२ बैशाख २०७६, आइतबार


दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन् । झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन् । तस्वीर:रासस

Tags :
प्रतिक्रिया दिनुहोस