५४ जना इन्सपेक्टरले पाए जिम्मेवारी, को कहाँ ? (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५४ जना इन्सपेक्टरले पाए जिम्मेवारी, को कहाँ ? (सूचीसहित)


२२ बैशाख २०७६, आइतबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ५४ जनालाई जिम्मेवारी दिएको छ ।

आजैको मितिदेखि प्रचलित नियमानुसार तलब भत्ता खान पाउनेगरी उनीहरुलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरुलाई बढुवा समितिले गत वैशाख १० गते इन्सपेक्टरमा बढुवा सिफारिस गरेको थियो ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस