काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ।
संसदमा सांसदहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।