मकै गोडमेल गर्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मकै गोडमेल गर्दै


१९ बैशाख २०७६, बिहिबार


पाल्पाको निस्दी गाउँपालिका १ बाकामलाङ् डमराका युवा अर्जुन हिताङ गोरुले मकै गोडमेल गर्दै । गाउका युवा धन कमाउने आशामा खाडीमुलुक गएपछि अहिले गाउँघरमा कामदारको अभाव सिर्जना भएको छ । तस्वीर : सुशीला रेग्मी, रासस (बेझाड) पाल्पा

Tags :
प्रतिक्रिया दिनुहोस