२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिव लामिछानेको ‘परदेशी आउ है फर्केर’ सार्वजनिक

अ+ अ-

काठमाडौं । किन दुख्छ’ चाहे माया गर’ जय नेपाल’ जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत ‘परदेशी आउ है फर्केर ‘ रिलिज भएको छ। नेपालीहरुले बिदेश बस्दा भोग्ने पिडा र दुख गीतको भिडियोमा देखाइएको छ। धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरु प्रति समर्पित गर्दै बिश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो।

यस गीत स्वर , शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज बिकले गरेका हुन। विवेक खड्काले खिचेको भिडियोमा जीवन , सुनिता , सुक्मित र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन्। कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।

गायक लामिछाने द अर्थ ब्यान्डका भोकलिस्ट , कृपा फाउन्डेसनका अध्यक्ष तथा बराह जवेलरी इन्डस्ट्रीजका अध्यक्ष समेत हुन्।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस