३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान सम्राट आकिहितो गद्दीत्याग गर्दै, नारुहितोले सिंहासन सम्हाल्ने

अ+ अ-

एजेन्सी । जापान सम्राट आकिहितोले मङ्गलबार गद्दी त्याग गर्दैछन् । पचासी वर्षीय सम्राट आकिहितोले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न नसक्ने भएपछि गद्दी त्याग गर्न लागेका हुन् ।

सम्राट आकिहितोले तीन वर्ष अघि नै आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको बताएका थिए । उनले भनेका थिए–‘मेरो स्वास्थ्य स्थिति बिग्रदैँ गएकोले मैले राज्यको प्रतिकको रुपमा गर्नुपर्ने कर्तव्य निर्वाह गर्न मलाई कठिान भइरहेकोमा म चिन्तित छु’

आकिहितोले स्वाथ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनलाई गद्दी त्यागको अनुमती दिइएको थियो ।

सन् १८१७ पछि जापानको राजगद्दी स्वेच्छाले त्याग्ने उनी पहिलो सम्राट हुन् ।

उनले गद्दी त्यागेको भोलीपल्ट युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्ने भएका छन् । गद्दी सम्हालेपछि नारुहितो जापानका १२६ औं सम्राट बन्नेछन् ।

नारुहितो जापानी सम्राट आकिहितोका छोरा हुन् । उनी २८ वार्षको उमेरमा युवराज घोषित भएका थिए । ५९ वर्षीय नारुहितोले अक्सफोर्ड विश्वविद्यालयमा पढेका हुन् ।

प्रतिक्रिया दिनुहोस