बर्दिया । बाँसगढी नगरपालिकाबाट विप्लव समूहका क्षेत्रीय इञ्चार्ज पक्राउ परेका छन् ।
नेत्र विक्रम चन्द विप्लव’ नेतृत्वका क्षेत्रीय इञ्चार्ज शक्ति भनि चिनिने ष्णिु परियार पक्राउ परेका हुन् ।
इञ्चार्ज परियारलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।
उनलाई चन्दा संकलन गरीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।