२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कठै खुला-मञ्च !

अ+ अ-

मेरो चौडा छाती छ र त खुला-मञ्च मेरो हो ,
बेच्ने बेचिने कोही होइन मेरो मर्जी हो !
सत्ता र दरबार त मेरो हो,
हड्डी मात्र होइन, ह्याकुलो मेरो हो !!

धोतीबाट टुप्पी चढेर आदेश मेरो हो,
हटरा हालेर बेच्ने मेरो तागत हो !
चाल पाए निजी मेरो मात्र हो,
बुद्धि विवेकमा फड्को मेरो हो !!

व्यवसाय मेरो धन्दा हो,
जग्गा कित्ताकाट मेरो फर्जी हो !
सुशासन मेरो हल्लुँड हो,
मालपोतमा नक्सा पास मेरो मात्र हो !!

सम्झौता कोरा कागज हो,
मिलेमलो जालसाजी मेरो औकात हो !
उठ-बस पार्न सक्ने मेरो खेल हो,
शक्ति के थाहा मेरो पेवा हो !!

कठै खुलामञ्च तिम्रो विचार हो,
बठै मेरो हैसियत हो !
खुलामञ्च मात्र मेरो हो,
अखबारका पाना मात्र तिम्रो हो !!

रुरु गाउँपालिका-१, गुल्मी प्रदेश नं. ५

प्रतिक्रिया दिनुहोस