२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षामै सहभागी नभएकालाई लाइसेन्स दिने यातायातका कर्मचारीविरुद्ध मुद्धा दायर

अ+ अ-

काठमाडौं । परीक्षामा सहभागी नै नभएका र अनुत्तिर्ण भएकाहरुलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने यातायात व्यवस्था कार्यालयका कर्मचारी र एकजना ट्राफिक प्रहरीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले २०७२ असार १६ देखि २६ गतेसम्म सञ्चालन गरेको परीक्षामा एकजनाबाट ५ देखि १५ हजार रकम लिएर लाइसेन्स दिएको आरोपमा तत्कालीन निमित्त प्रमुख सिताराम खनालसहित तीनजनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।

परीक्षा समितिकाअध्यक्षसमेत रहेका खनाल, सदस्य मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक बाबुकाजी गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

त्यसबेलाउनीहरुले परीक्षामा सहभागी नै नभएका ८ जनालाई लाइसेन्स दिएको अख्तियारको दावी छ । लिखित परीक्षामा ३ हजार २११ जना सहभागी भएकोमा प्रयोगात्मकमा ३ हजार २६५ जना सहभागी भएपछि घटना बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस