बिमा समितिको कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बिमा समितिको कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७६, सोमबार


बिमा समिति

काठमाडौँ । बिमा समितिको कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् ।

समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा निमित्त कार्यकारी निर्देशक रहेका पौडेललाई नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस