काठमाडौँ । बिमा समितिको कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् ।
समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा निमित्त कार्यकारी निर्देशक रहेका पौडेललाई नियुक्त गरेको हो ।