२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुरमा सम्पन्न

अ+ अ-

भक्तपुर । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुरमा सम्पन्न भएको छ ।

ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९ भक्तपुर यनिस श्रेष्ठ र फिमेल दीलास्था बुद्दाचर्य भएका छन् भने किड्स फेशन मोडल सिन्थिया कार्की त्यसैगरी प्रि टिन फेशन मोडल गृवानी चिकन्बन्जर भए त्यस्तै टिन फेशन मोडल रोशिश चिकन्बन्जर भएका छन् ।

त्यस्तै क्रमश प्रि किड्स फेशन मेगामोडल प्रनजल राणा, प्रि किड्स फेशन सुपरमोडल ब्रीथ चावल भएका छन् भने किड्स फेशन सुपरमोडल युभिका कुस्मा त्यसैगरी प्री टिन फेशन मेगामोडल निक्की लवजु भएका छन् भने प्रि टिन फेशन सुपरमोडल वैभवी शाह त्यसैगरी टिन फेशन मेगामोडल लीला श्रेष्ठ, टिन फेशन सुपरमोडल सगर शाही भएका छन् ।

उक्ता बिजेताहरु थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् । यि तेह्रजना विजेताहरुलाई ट्रफिसँँगै विभिन्न गिफ्टह्याम्पर र पाँच हजार पाँचसय बराबर थाइल्याण्ड फ्लाइट टिकटमा छुट दिनेछ ।

इभेन्ट अर्गनाइजर फाउण्डर कमलल क्षत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । अफिसिअल कोरियोग्रफि दिक्पाल कार्कीले गरेका थिए भने साहायक कोरियोग्रफिमा मिथुन थापा, शेरप ग्यल्त्सेन लामा र आशिष् नापीत रहेका थिए। प्रतियोगिताको निर्णयकमा ऋषिराम अधिकारी, प्रिया रानी लामा र अन्शु के.सि. रहेका थिए ।