गोरखा नगरपालिका–६ दरबारमार्गमा पर्ने महेन्द्रज्योति गेटदेखि टेलिकमसम्मको सडक स्तरोन्नति गरिँदै । बर्खामा सवारीसाधन गुड्न नै नसक्ने गरी हिलाम्मे हुने उक्त सडकखण्ड ढलान गर्न लागिएको हो । तस्वीर : दीपक श्रेष्ठ ,रासस, गोरखा