२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

अ+ अ-

धनुषा । धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरु सहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई बिभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उपमहानगरपालिका-११ का असलम राईन, सोही उपमहानगरपालिका-४ का दिप कुमार महतो, सोही उपमहानगरपालिका-७ का संजिव कुमार साह, सोही उपमहानगरपालिका-१ का अरविन्द कुमार साह र हसिबुल नदाफ रहेका छन् ।

उनीहरुलाई चोरी गरेको ज.९ प ४६१८, ज.१ प ८२ ९५, ना. ३५ प ५९२०, बा.७८ प ११८४, ज.१३ प १५१७ र ज.११ प ६०८९ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरिएको हो ।
क्रमशस्

बिगत केही समयदेखि धनुषाका बिभिन्न स्थानहरुबाट मोटरसाइकल हराएको जनगुनासो तथा उजुरी बढेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका प्रहरी कार्यालयहरुबाट छुट्टाछुट्टै रुपमा परिचालित प्रहरी टोलीले उनीहरुलाई बिभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल सहित फेला पारी पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुलाई चोरी शीर्षक मुद्दामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस