२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेली चलचित्र ‘रहरै भो’को शुभमुर्हत

अ+ अ-

काठमाडौं । नववर्ष २०७६ को अवसर पारेर टेली चलचित्र ‘रहरै भो’को शुभमुर्हत गरिएको छ ।

ब्राण्ड यू पिक्चर्स प्रा।लि।का लागी तार्केश्वर कला प्रतिष्ठानको प्रस्तुति रहने टेली चलचित्र ‘रहरै भो’को तारकेश्वर नगरपालिका काठमाडौं स्थित मनमैजु मन्दिरमा स्कृप्ट पूजा गर्दै शुभ मुर्हत गरिएको हो ।

दुर्गा के।सी।ले निर्माण गर्ने उक्त टेलीचलचित्रको लेखन रामकाजी घिमिरे गीत, जनक खड्का र निर्देशन उत्तम नेपालले गर्दैछन् ।

समसामहिक, चेतना मुलक र हास्य प्रधान रहेने यो टेलीचलचित्रमा शुभाष गजुरेल, मुकुन्द मैनाली, लक्षमण वस्नेत, श्यामकुमार मिश्र, दमन रुपाखेती, गीता नेपाल, उत्तम के सी, राजीव धमला, सम्झना वुढाथोकी, पुजा लोहार, सपना श्रेष्ठ, रामजी रावत, केसर कार्की, सुनिता श्रेष्ठ, शारदा गौत्तम, गायत्री पाण्डे रमिला थापा, सनध्या खड्कालगायतका नयॉ तथा पुरानाकलाकार हरुको अभिनय रहेने निर्देशक उत्तम केसीले जानकारी गराए ।

उत्तम नेपालका अनुसार यो टेलीचलचित्र जनता टेलिभिजन र चुई चुई पारेर अनलाइन टेलिभिजनबाट प्रशारण हुने छ ।

प्रतिक्रिया दिनुहोस