२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हक्कीमा गण्डकी प्रदेशको जित

अ+ अ-

नेपालगन्ज । आठौं राष्ट्रिय महिला हक्की खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ ।

आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नं १ लाई ४–० गोलले पराजित गरेको हो ।

गण्डकी प्रदेशले खेलको शुरुवातदेखि नै दबाब दिएको थियो । गण्डकीले खेलको पहिलो क्वाटरमा गोल गर्न सकेको थिएन । दोस्रो क्वाटरको खेल शुरु हुँदा गण्डकी प्रदेशकी मिना परियारले १७ मिनेटमा गोल गरेर आफ्नो टिमको खाता खोलेकी थिइन् ।

गण्डकी प्रदेशका लागि खेलको तेस्रो क्वाटरमा देवकी विकले ४३ मिनेटमा दोस्रो गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारिन् । तेस्रो क्वाटरमै कमला राणाले ४० र ४५ मिनेटमा २ गोल गर्दै टिमलाई सहज जित दिलाइन् ।

निर्धारित समयमा गण्डकी प्रदेशले ६ पेनाल्टी कार्नर पाएको थियो भने प्रदेश नं। १ ले १ पटकमात्र सो अवसर प्राप्त गरेको थियो ।

आजै साँझ ४ बजे प्रदेश ३ र प्रदेश ७ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस