३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेराविरुद्ध बयानबाजी किन : बहुव्यवसायी विजय माल्या

अ+ अ-

नयाँदिल्ली । बीजेपीले आफूविरुद्ध निरन्तर बयानबाजी गरेको विजय माल्याले आरोप लगाएका छन् । भारतीय बहुव्यवसायी माल्याले नरेन्द्र मोदी स्वयमले आफ्नो १४ हजार करोड सम्पत्ति जफत गर्ने कुरा मानेर पनि आफूविरुद्ध बीजेपीले निरन्तर बयानबाजी गरिरहेको आरोप लगाएका हुन् ।

माल्या सन् २०१६ देखि बेलायतमा बस्दै आएका छन् । ६० वर्षीय माल्यामाथि किङफिसर एयरलाइनको नाममा १०,००० करोड रुपैयाँ धोकापूर्ण ढङ्गमा ऋण लिएको आरोप लागेको छ । पछि गएर यो कम्पनी डुबेको थियो ।

गत साता एक भारतीय टेलिभिजन च्यानलसँगव कुरा गर्दै प्रधानमन्त्री मोदीले माल्याले लिएको कर्जाभन्दा बढी सम्पत्ति जफत गरेको बताएका छन् । मोदीले भनेका छन्,‘उनको कर्जा त ९,००० करोड थियो, तर हाम्रो सरकारले १४,००० करोडबराबरको सम्पत्ति जफत गरेको छ । पहिलापहिला पनि ऋण लिएर मान्छेहरु भाग्थे, तर त्यसबेलाका सरकारले तिनको नाम पनि लिँदैनथ्यो । हामीले त कारबाही गरेका छौँ, त्यसकारण पनि त्यस्ता ऋणीलाई भाग्नुपरिरहेको छ ।’

उता, माल्याले भने आफूमाथि गरिएको कारबाहीलाई गलत बताउँदै आएका छन् । उनले निरन्तर ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीले नै पूरै असुली भइसकेको बताइसके पनि मेराविरुद्ध बयानबाजी किन ?’ बीबीसी

प्रतिक्रिया दिनुहोस