विविध सेवाका २६ कर्मचारीको समायोजन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विविध सेवाका २६ कर्मचारीको समायोजन


प्रशासन संवाददाता

१७ चैत्र २०७५, आइतबार


समायोजन

काठमाडौँ । सरकारले विविध सेवातर्फ २६ जना सिनियर आवा अपरेटरको समायोजन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आइतबार प्रकाशित सूची अनुसार चैत्र ११ को निर्णयानुशार २६ जना राजपत्रअनंकित प्रथम श्रेणीका २६ जना सिनियर आवा अपरेटरको समायोजन गरेको हो ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस