२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३१ कम्पनीको शेयर खरीदका लागि ऋण सुविधा

अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शेयर खरिदका लागि ऋण दिन मिल्ने कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । स्टकले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ‘मार्जिन कारोवार’ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सूची सार्वजनिक गरेको हो ।

स्टकले ‘मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको सन्दर्भमा केही शर्तसहित शेयर खरिदका लागि ऋण सुविधा दिने प्रक्रिया अगाडि बढाएको हो ।

स्टकले कम्तीमा १० हजार शेयरधनी भएको, कम्पनीको खूद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोवार दिनमा शेयर कारोवार भएको तथा आर्थिक वर्षको प्रथम ६ महिनामा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मार्जिन कारोवार सुविधा योग्य धितोपत्रको रुपमा तयार हुने व्यवस्था गरेको छ ।

मार्जिन कारोवार योग्य धितोपत्रको कारोवारका लागि दलाल व्यवसायी र लगानीकर्ता सूचीकृत सङ्गठित संस्थालाई आवश्यक जानकारीका लागि भन्दै स्टकले आज केही कम्पनीको सूची सार्वजनिक गरेको छ ।

स्टकले सार्वजनिक गरेको सूचीमा ११ वाणिज्य बैंक, ६ विकास बैंक, नौ लघुवित्त कम्पनी, तीन जलविद्युत् कम्पनी, एक होटल र अन्यमा नेपाल टेलिकम रहेको छ ।