३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने

अ+ अ-

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी रु ४ अर्ब ४० करोडको प्रतिशेयरको दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश रकम वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

यस्तै जेविल्स फाइनान्सले रु १करोड ३२ लाख ५६१ बराबरको शेयर लाभांश वितरण गर्ने भएको छ । यस्तै रु ५ लाख २८ हजार २९ बराबरको नगद लाभांशसमेत शेयरधनीलाई वितरण गरिने उक्त कम्पनीले जनाएको छ । गत असार मसान्तमा कायम भएको चुक्ता पूँजी रु ५७ करोड ७९ लाख १२ हजार ५०० रहेको छ ।

उक्त चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम हुने शेयरसमेत समायोजन गरेपछि कायम भएको रु ८० करोड ९० लाख ७७ हजार ५०० बाट लाभांश वितरण गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट अनुमोदन भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गरिने फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस