२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिबन्ध हटाउन माग गर्दै विप्लवद्वारा चरणबद्ध आन्दोलनको घोषणा

अ+ अ-

काठमाडौँ । नेकपा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

सोमबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले वक्तव्य जारी गर्दै पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको मागसहित सरकारले लगाएको प्रतिबन्ध हटाउन चरणवद्ध आन्दोलनको घोषणा गरेको हो।

समूहले चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ ।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उसका शक्तिशाली कमान्डर मध्य कमान्ड प्रमुख हेमन्तप्रकाश बलिसहितका नेताहरू पक्राउ परेका छन् ।

भोलि १३ गते देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिवार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिवार बन्द आहृवान गरिएको बताएको विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय सङ्गठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ ।

‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रम विरुद्ध प्रबन्ध र आम हडतालको तयारी’ विप्लवको वक्तव्यमा भनिएको छ ।

यता सरकारले भने चैतभित्र विप्लव समूहको विध्वंसात्मक गतिविधि नियन्त्रणमा लिइसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस