२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदस्यता वितरण अभियान सुरु

अ+ अ-

डोटी । नेपाली कांग्रेसका स्वर्गिय नेता गिरीजा प्रसाद कोईरालाको नवौ पुन्य तिथिको अवसर पारि नेपाली कांग्रेस डोटीले सदस्यता वितरण अभियान आज देखि आदर्श गाउँपालिकाबाट सुरुवात गरेको छ ।

अभियानको सुरुवात गर्दै नेपाली कांग्रेस डोटीका पार्टि सभापति प्रदीप देउवाले कांग्रेसको सहयोग बिना देश विकास र समृद्धि सम्भव नरहेको बताए ।

अहिलेको सरकारले देश विकास र समृद्धिका नारा चुनावी एजेन्डा मात्र भएको आरोप लगाउदै उनले भने कमनिष्ट सरकारले जनताका सवालहरुको काम गर्न सकेन, निमर्ला पन्तको हत्या भएको महिनौ दिन हुदा सम्म हत्यारा पत्ता लगाउन नसक्ने सरकारबाट शान्ति सुरक्षाको के आश गर्नु ।

नेत्र बिप्लब चन्द्रले नेतृत्व गरेको नेकपा माओवादीलाई प्रतिवन्द नभई वार्ताबाट समस्याको समाधान खोज्न उपयुक्त भएको समेत बताए ।

सरकारले दुई तिहाईको आडमा कानूनलाई हातमा लिने प्रयन्त गर्न खोजेको नेपाली कांग्रेस डोटी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजय खड्काले बताए । कांग्रेले पुर्ण रुपमा प्रतिपक्षको भुमिका निवार्ह गरिरहेको समेत सड्काले बताए ।

निमर्ला पन्तको हत्या भएको लामो समय हुदा समेत हत्यारा पक्ता लगाउन नसक्ने सरकारबाट शान्ति सुरक्षा र विकासको आश गर्न नसकीने नेविस डोटीका नेता गोविन्द खड्काले बताए ।

उनले भने, अहिलेको सरकारले गरेका गतिविधिबाट जनता सरकार भन्दा कांग्रेसको पक्षमा जनमत भएको समेत बताए ।

आजबाट सुरु गरेको सदस्यता वितरण अभियानमा आदर्श गाउपालिका अन्र्तगतका पार्टि सभापति, पुर्व पार्टि सभापति लगाएको दर्जनौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

आज देखि सुरु गरिएको सदस्यता वितरण अभियान जिल्लाभरी वितरण गरिने पार्टि सभापति देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस