२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उर्जामन्त्री पुनद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक [पूर्णपाठसहित]

अ+ अ-

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षको कार्य प्रगति सार्वजनिक गरेका छन्।

एकवर्षे कार्यकालको समिक्षा गर्दै मन्त्री पुनले सरकारमा रहँदा आफूले जनताको हितका लागि काम गर्नुलाई नै सर्वोपरी ठानेको भन्दै मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर आत्तिनुको कुनै तुक नभएको धारणासमेत राखेका छन्। आइतबार मन्त्रालयमा आयोजित एक वर्षे कार्यकाल समिक्षा कार्यक्रममा मन्त्री पुनको यस्तो भनाइ आएको हो।

‘केही साथीहरुले मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर भावुक हुँदै अभिव्यक्ति दिएको पनि सुनिएको छु, २ दिनअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एक कार्यक्रममा बोल्ने क्रममा आफूलाई सरकारले हटाउन चाहेको भन्ने आशयको अभिव्यक्तिलाई इन्गित गर्दै उनले भने, ‘हामी विधायकका रुपमा ५ वर्षका लागि चुनिएर आएका हौं। जो जहाँ बसेपनि काम गर्ने हो। प्रधानमन्त्रीले जिम्मेवारी हेरफेर गर्छन् भनेर भावुक हुन जरुरी छैन।’

१ वर्षमा थपियो ३९ दशमलव ३६ मेगावाट विद्युत

ऊर्जामन्त्रीका रुपमा पुनले जिम्मेवारी सम्हालेदेखि आजसम्म ३९ दशमलब ३६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। यस अवधिमा ८ मेगावाटको माई साना क्यास्केड आयोजना, १३ मेगावाको मद्क्यु खोला आयोजना, ७ मेगावाटको मोलुङ खोला आयोजना, १ दशमलव ५ मेगावाटको ठेउले खोला आयोजना र ७ दशमलव ८ मेगावाटको सुपरमाई हाइड्रोपावर राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएका छन्।

त्यसैगरी, शून्य दशमलव ०४ मेगावाटको लेगावा खोला, शून्य दशमलव ०९ मेगावाटको सोबुवा खोला-२, शून्य दशलमव ९६ मेगावाटको विष्णुप्रिया सोलार फर्म आयोजना, र शून्य दशलमव ९६ मेगावाटको सिंहदरबार परिसर सौर्य ऊर्जा पनि थपिएको मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्री पुनले सार्वजनिक गरेको वार्षिक प्रगतिविवरण : 

प्रतिक्रिया दिनुहोस