काठमाडौँ । सरकारले नेपाल वन सेवा अन्तर्गत विभिन्न समूहका कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हिजो सोमबारको निर्णय अनुशार उनीहरुलाई समायोजन गरिएको हो ।
हेर्नुहोस् सूची
नेपाल वन सेवा/जनरल फरेष्ट्रीतर्फ